दफा
आयोगको सचिवालय
  (१) आयोगको कार्य सञ्चालनको लागि आयोगको एक सचिवालय रहनेछ ।
(२) आयोगले अन्यथा व्यवस्था गरेमा बाहेक आयोगको सचिवालय न्याय परिषद सचिवालय रहेको ठाउँमा रहनेछ ।